क्रिकेट Archives | Page 41 of 277 | Khabarhub Khabarhub

६५ रन जोडेर आउट भए चितवनका इसन, सुदरपश्चिका स्कटले लिए विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको आइतबारको सुदुरपश्चिम रोयल्सलेविरुद्धको खेलमा अर्धशतक प्रहार गर्ने चितवन राइनोजका ओपनार हसन इसाखाइल आउट भएका हुन् । ६५ रन जोडेका इसनलाई सुदूरपश्चिमका स्कट कुग्गेलिजनले नरशे बूढाऐरमार्फत क्याच आउट गरेका हुन् । विकेट जानुअघि इसनले ३ छक्का र ४ चौका प्रहार गरेका थिए । १६ ओभरमा आइपुग्दा चितवनले १२० रनमा ३ विकेट…