क्रिकेट Archives | Page 47 of 265 | Khabarhub Khabarhub

एक खेलअगावै भारतले जित्यो जिम्बाबेविरुद्धको सिरिज

काठमाडौं । जिम्बाबेविरुद्धको टी–२० सिरिजको चौथो खेलमा भारतले १० विकेटको फराकिलो जित निकालेको छ । शनिबार भएको खेलमा जिम्बाबेले दिएको १५३ रनको लक्ष्य भारतले १५.२ ओभरका कुनै पनि विकेट नगुमाइ भेटाएको हो । भारतका लागि यशस्वी जैसवाल र कप्तान शुभमन गिलल दुवैले अर्धशतक बनाउँदै उत्कृष्ट साझेदारी गरे । जैसवालले ५३ बलमा ९३ रन बनाउँदा गिलले…