क्रिकेट Archives | Page 57 of 277 | Khabarhub Khabarhub

श्रीलंकाविरुद्धको सिरिजमा भारतको लगातार दोस्रो जित

काठमाडौं - श्रीलंकाविरुद्धको टी-२० सिरिजमा भारतले लगातार दोस्रो जित निकालेको छ। सूर्यकुमार यादवको कप्तानीमा श्रीलंका भ्रमणमा पुगेको भारतले वर्षाका कारण अवरुद्ध भएको खेलमा डिएलएस पद्धतिमा दोस्रो खेल ७ विकेटको जित निकालेको हो। पहिलो खेलमा भारत ४३ रनले विजयी भएको थियो। टस जितेर सुरुमा ब्याटिङको निम्तो दिएको भारतविरुद्ध श्रीलंकाले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा…