क्रिकेट Archives | Page 6 of 265 | Khabarhub Khabarhub

आइसिसी यु-१९ विश्वकप एसिया छनोट : नरेनको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं – आइसिसी अन्डर-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार चैत ३१ देखि वैशाख ६ गतेसम्म काठमाडौंमा आयोजना हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो। क्यानले मङ्गलबार नरेन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिसकेको छ। भट्टको कप्तानी रहेको टोलीमा अभिषेक तिवारी, नीरज के यादव,…