क्रिकेट « Khabarhub

अस्ट्रेलियाविरुद्ध रेड्डीको सानदार शतक

मेलबर्न - नितिस कुमार रेड्डीले शानदार शतक प्रहार गरेपछि भारतले अस्ट्रेलियासँग भइरहेको टेस्टमा हार जोगाउने सम्भावना देखिएको छ। मेलबर्न क्रिकेट मैदानमा आइतबार बिहान चौथो दिन भारतको पारी सकिएको छ। ११९.३ ओभरमा सबै विकेट गुमाएको भारतले ३६९ रन बनायो। यस अघि अस्ट्रेलियाले ४७४ रन बनाएको थियो। रेड्डीले १८९ बलमा ११४ रन बनाए। तेस्रो दिनको बिहान नै…