क्रिकेट Archives | Page 81 of 272 | Khabarhub Khabarhub

नेपालको १ सय ५० रन पूरा, क्रिजमा दुई कप्तान

काठमाडौं- क्यानाडाविरुद्धको एक दिवसीय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालको १ सय ५० रन पूरा भएको छ । टीयू मैदानमा जारी खेलमा अहिले नेपालले क्यानाडाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ । खेलको २३ ओभर ५ बलमा नेपालको १ सय ५० रन पूरा भएको हो । अहिले क्रिजमा कप्तान रोहित पौडेल र…