क्रिकेट Archives | Page 83 of 283 | Khabarhub Khabarhub

आईपिएल : आरसिबीमाथि मुम्बईको शानदार जित, बुमराहले लिए ५ विकेट

काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)माथि शानदार जित निकालेको छ। टस जितेर सुरुमा फिल्डिङ गरेको मुम्बईले आरसिबीले दिएको १९७ रनको चुनौती १५ ओभर ३ बलमा १९९ बनाएर सहजै भेट्टाएको हो। सुरुमा ब्याटिङ गरेको आरसिबीका लागि कप्तान फाफ डु प्लेसिस र रजत पाटीदारले अर्धशतकीय इनिङ खेले।…