Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कोशीले बागमती प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । बागमतीले जितका लागि दिएको ८८ रनको मध्यम लक्ष्य कोशी प्रदेशले १८ ओभर १ बलमा दुई विकेट गुमाउँदै पूरा गर्यो । कोशीको जितमा काजल श्रेष्ठ…