Live on
Your Voice, Your Power
काठमाडौँ- स्पेनिस ला लिगामा रियल म्याड्रिडले सानदार जित दर्ता गरेको छ। सान्टियागो बर्नबेउमा बुधबार राति भएको एकपक्षीय खेलमा घरेलु टोलीको जितमा कप्तान करिम बेन्जेमालले दुई तथा मार्को एसेन्सियो र लुका मोड्रिचले समान एक गोल गरे। खेलको आठौँ मिनेटमा नै एसेन्सियोको गोलबाट रियलले खेलमा १–० को अग्रता लिएको थियो। ३१औं मिनेटमा कप्तान बेन्जेमाले गोल गर्दै रियलको…