फुटबल Archives | Page 105 of 352 | Khabarhub Khabarhub

पेलको सम्मानमा राष्ट्रिय रंगशालाको नाम फेरियो

काठमाडौं - विश्व फुटबलका महान खेलाडी पेलेको सम्मानमा अफ्रिकी राष्ट्र केप भर्डले आफ्नो राष्ट्रिय रंगशालाको नाम फेरेको छ। उसले राष्ट्रिय रंगशालालाई पेले नामाकरण गरेको हो। यसअघि नेशनल डी काबो भर्ड नाममा रहेको रंगशालाको नामाकरण ‘पेले स्टेडियम’ राखिएको हो। त्यहाँका प्रधानमन्त्रीले रंगशालालाई पेलेको नाममा नामाकरण गरिएको बताएका छन्। उक्त रंगशालामा १५ हजार दर्शक क्षमता रहेको छ।…