Live on
Your Voice, Your Power
काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगितमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।घरेलु मैदान इतिहाद रंगशालामा शनिबार भएको खेलमा ब्राइटनलाई ३ – १ ले हराउँदै सिटीले अंक तालिकामा आर्सनलसँगको दुरी घटाएको छ । खेलको २२ औं मिनेटमा हालान्डले पहिलो गोल गर्दै सिटीलाई अग्रता दिलाएर्का िथए । खेल ४३ औं मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै…