Live on
Your Voice, Your Power
काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा महारथी क्लब लिभरपुल स्तब्ध बनेको छ। एनफिल्डमा भएको खेलमा लिभरपुल लिड्स युनाईटेडसँग २–१ अन्तरले पराजित भयो। लिड्सको जितमा रोड्रिगो मोरेनाले चौथो मिनेटमा गोल गरे। १४औं मिनेटमा मोहम्मद सलाहले बराबरी गोल गरेका थिए। तर, खेल सकिन एक मिनेट अघि क्राइसेन्सियो समरभिलले गोल गर्दै लिड्सलाई २–१ को…