फुटबल Archives | Page 139 of 350 | Khabarhub Khabarhub

विश्वकप फुटबल छनौटः जापान र भियतनामबीचको खेलमा बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल छनोटअन्तर्गत जापान र भियतनामबीचको खेल बराबरीमा सकिएको छ । छनोटअन्तर्गत मंगलबार जापानले भियतनामसँग १–१ गोलको बराबरी खेलेको हो । १९ औँ मिनेटमा एनग्युएन थान्ह बिन्हले गोल गर्दै भियतनामलाई अग्रता दिलाएका थिए । ५४ औँ मिनेटमा भने माया योशिदाले गोल गर्दै जापानलाई बराबरीमा ल्याउन सफल भएका थिए । यो बराबरीसँगै जापानले…