फुटबल Archives | Page 150 of 351 | Khabarhub Khabarhub

मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई हरायाे, २३ अंकसहित शीर्ष स्थानमा

काठमाडौं– स्ट्राइकर विमल घर्ती मगरको दुई गोलप्रेरित मछिन्द्र क्लबले आइतबार ब्रिगेड ब्वाइज क्लबलाई ४-० ले पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ । मछिन्द्र नौ खेलमा २३ अंकसहित शीर्ष स्थानमा छ । जुन समान खेल खेल्दै दोस्रो स्थानमा बसेको मनाङ मर्स्याङ्दीभन्दा चार अंक बढी हो । खेलको ५६औं…