फुटबल « Khabarhub

साम्बाले भनिन्- उज्वेकिस्तानसँग पेनाल्टीमा चुकेको कुराले पछिसम्म पिरोलिरहनेछ

काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तानबाट फर्किएको छ । एएफसी क्वालिफायर प्रतियोगिता खेलेर नेपाली टोली सोमबार मध्यान्ह स्वदेश फर्किएको हो । नेपाली महिला टोलीले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम खेलको नतिजाले चुकचुकाउनु परेकव छ। खेललाई पेनाल्टीसम्म लगे पनि दुईवटा सट गोलमा परिणत नहुँदा नेपालले पीडा बोकेर फर्किनु परेको छ । सोमबार त्रिभुवन विमानस्थलमा…