फुटबल Archives | Page 162 of 349 | Khabarhub Khabarhub

फिफा वरियतामा नेपालको स्थान यथावत

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल यथावत रहन सफल भएको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ सय ६९ औं स्थानमा रहेको छ । अघिल्लो वरियतामा समेत नेपाल १ सय ६९ औं स्थानमा नै थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरियताको तेस्रो स्थानमा छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स…