Live on
Your Voice, Your Power
काठमाडौँ- फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी समूहको खेलमा अर्जेन्टिना र पराग्वेले बराबरी खेलेका छन् । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेसँग गोलरहित बराबरी खेलेको हो । यस बराबरीसँगै अर्जेन्टिना ९ खेलमा १९ अंकसहित दोस्रो स्थानमा रहेको छ । पाराग्वे १२ अंकसहित छैटौं स्थानमा छ ।