Live on
Your Voice, Your Power
काठमाडौँ- फिफा विश्वकप छनोटमा इंग्ल्याण्डले शानदार जित निकालेको छ । युरोपियन क्षेत्रको छनोट चरण अन्तर्गत समूह आई मा रहेको इंग्ल्याण्डले शनिबार राति भएको खेलमा एन्डोरालाई ५-० को फराकिलो अन्तरले हराएको हो । इंग्ल्याण्डको जितमा बेन चिल्वेल, बुकायो साका, ट्यामी अब्राहम, जेम्स वार्ड–प्रोव्से र ज्याक ग्रीलिशले गोल गरे । जितपछि इंग्ल्याण्ड सात खेलबाट १९ अंकसहित शीर्ष…