Live on
Your Voice, Your Power
काठमाडौँ- कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले बोलिभियाविरुद्ध शानदार जित निकालेको छ । मंगलबार बिहान सम्पनन्न खेलमा लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले बोलिभियालाई ४–१ गोलले हराएको हो । समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । अर्जेन्टिनाका लागि अलेजान्ड्रो गोमेज र लौटारो मार्टिनेजले एक एक गोल थपे । बोलिभियाका लागि इर्विन सावेद्राले…