फुटबल Archives | Page 195 of 349 | Khabarhub Khabarhub

बेल्जियमको शानदार सुरुवात

काठमाडौँ- युरोकप फुटबलमा बेल्जियमले शानदार सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा घरेलु टिम रुसलाई ३-० ले पराजित गर्दै बेल्जियमले शानदार सुरुवात गरेको हो । सेन्ट पिटर्सवर्गमा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गर्दा थोमस मुनिएरले थप एक गोल गरे । जितसँगै बेल्जियमले ३ अंक जोडेको छ । समूह 'बी' मा रहेको बेल्जियम…