फुटबल Archives | Page 196 of 356 | Khabarhub Khabarhub

गोल्डेनबुटको दाबेदारीमा मेस्सी अगाडि

काठमाडौँ- ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको गोल्डेन बुटमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी अग्रस्थानमा देखिएका छन् । प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भइरहँदा मेस्सी चार गोल गर्दै अग्रस्थानमा छन् । अर्जेन्टिनाका कप्तान मेस्सीले ५ खेलमा ४ गोल  गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा छन् । उनले ४ गोलका लागि असिस्ट समेत गरेका छन् । गोल्डेन बुटको होडमा ब्राजिलका नेयमार…