Live on
Your Voice, Your Power
एजेन्सी- दोस्रो स्थानमा रहँदै रियल मड्रिडले स्पेनिस ला लिगाको सुखद अन्त्य गरेको छ । सिजनको आफ्नो अन्तिम खेलमा पुनरागमन जित निकाल्दै रियल मड्रिडले सुखद अन्त्य गरेको हो । शनिबार राति भएको खेलमा रियलले उत्कृष्ट पुनरागमन गर्दै भिल्ला रियलमाथि २-१ गोलको जित निकालेको हो । खेलको २०औँ मिनेटमा एरिमी पिनोले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए…