फुटबल Archives | Page 205 of 349 | Khabarhub Khabarhub

एट्लेटिको मड्रिड ला लिगाको शीर्ष स्थानमा

काठमाडौँ- एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियल बेटिससँग १-१ गोलको बराबरी खेल्दै एट्लेटिको शीर्ष स्थानमा उक्लिएको हो । बेटिसको मैदानमा सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा एट्लेटिको अंक बाढ्न बाध्य भयो । खेलको पाँचौ मिनेटमा यान्निक कारस्कोले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए पनि २०औँ मिनेटमा बेटिसका…