फुटबल Archives | Page 207 of 351 | Khabarhub Khabarhub

प्रिमियर लिगमा लिभरपुलको पुनरागमन जित

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको मैदानमा भएको खेलमा ४३औँ मिनेटमा ओली वाट्किन्सले गोल गर्दै एस्टनलाई अग्रता दिलाएका थिए । तर , खेलको ५७औँ मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा फर्काए ।…