Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ को खेलाडी लिलामी (अक्सन) मा आठ खेलाडी सर्वाधिक महँगो मूल्यमा अनुबन्धित भएका छन् । आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले शुक्रबार काठमाडौँमा आयोजना गरेको अक्सनबाट सुजल श्रेष्ठसहित आठ खेलाडी सर्वाधिक महँगो मूल्यमा अनुबन्धित भएका हुन् । 'ए' श्रेणीमा रहेका उनीहरू अधिकतम मूल्य २ लाखमा…