फुटबल Archives | Page 220 of 355 | Khabarhub Khabarhub

ला लिगामा बार्सिलोनाको सहज जित

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा उपाधि दाबेदारसमेत मानिएको बार्सिलोनाले ओसासुनालाई २-० गोलले पराजित गरेको हो । ओसासुनाको मैदानमा बार्सिलोनालाई जित दिलाउन जोर्डी अल्बा र मोरिबाले एक एक गोल गरे । जितसँगै बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको अंक दूरी कम गरेको छ । दोस्रो स्थानको बार्सिलोना…