Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रिय महिला लिग अन्तर्गत आज भएको खेलमा सावित्रा भण्डारीको ह्याट्रिकमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सहज जीत हासिल गरेको छ । सातदोबाटोस्थथित एन्फा मैदानमा भएको खेलमा एपीएफले चन्द्रपुर नगरपालिकालाई ६-० गोलले पराजित गरेको हो। एपीएफले जितसँगै प्रतियोगितायो यात्रा सुरु गरेको छ। लिगको विजेता बन्ने लक्ष्यमा रहेको एपीएफका लागि सावित्रा, अनिता बस्नेत, अन्जली योन्जन, प्रिती…