Live on
Your Voice, Your Power
काठमाडौँ— गत वर्षको चैतदेखि घरमा थन्किएका नेपाली फुटबल टिमले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्यो । जसमा पहिलो खेलमा २–० गोल अन्तरले नेपालको हार भयो भने अर्को खेल गोलरहित बराबरी भयो । राष्ट्रिय फुटबल टोलीको यो नतिजालाई नेपाली फुटबल समर्थकले सहजरूपमा लिन सकेनन् । यो नतिजाका लागि खेलाडीलाई अपजस दिने ठाउँ भने छैन । सरकारले कोरोना…