फुटबल Archives | Page 244 of 341 | Khabarhub Khabarhub

च्याम्पियन्स लिगमा आज दुई खेल, रियल र युभेन्ट्स दबाबमा

काठमाडौं – नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण स्थगित भएको यूईएफए च्याम्पियन्स लिग आजबाट पुन सूचारु हुँदैछ । आज च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेलमा ला लिगाको विजेता रियल मड्रिड र प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी, सिरी ए च्याम्पियन युभेन्ट्स र लियोन एक आपसमा भिड्दै छन् । नेपाली समयअनुसार शनिबार बिहान पौने…