Live on
Your Voice, Your Power
एजेन्सी– कप्तान क्रिस्टियानो रोनाल्डोबिनै यूईएफए नेसन्स लिगको सुरूवात गरेको पोर्चुगलले क्रोएसियामाथि ४-१ को जित दर्ता गरेको छ । नेसन्स लिगको साविक विजेता पोर्चुगलले विश्वकप उपविजेता क्रोएसियामाथि एकपक्षीय खेल प्रदर्शन गर्यो । पहिलो हाफमा ४१औं मिनेटमा जोआओ क्यान्सेलोले गरेको गोलबाट अग्रता लिएको पोर्चुगलले दोस्रो हाफमा तीन गोल गर्यो । पोर्चुगलका लागि डीओगो जोटाले ५८औं मिनेटमा अग्रता…