फुटबल Archives | Page 250 of 355 | Khabarhub Khabarhub

बार्सिलोनाको लगातार दोस्रो जित

एजेन्सी-  बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार दोस्रो जित हात पारेको छ । बार्सिलोनाले सेल्टा डि भिगोमाथि सहज जित हात पारेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा १० खेलाडीमा समेटिएको बार्सिलोनाले सेल्टालाई उसकै मैदानमा ३–० ले हराएको हो । एवान्का बलाईडोस भिगोमा बिहीबार राति भएको खेलमा बार्सिलोनका लागि युवा स्टार अन्सु फाती र सर्जियो…