Live on
Your Voice, Your Power
काठमाडौं - केलियन एमबाप्पेले ह्याट्रिक गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लियोनबिरुद्ध शानदार जीत दर्ता गराएको छ । जीतसँगै पीएसजी फ्रेन्च कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा १० खेलाडीमा सिमित लियोनलाई ५-१ गोल अन्तरले पराजित गर्दै पीएसजी फाइनल पुगेको हो । पीएसजीको जीतमा केलियन एमबाप्पेले ह्याट्रिक गरे । यस्तै पाब्लो…