फुटबल « Khabarhub

जर्मन बुण्डेसलिगामा बोरूसियासँग वुल्फवर्ग पराजित

काठमाडौं - जर्मन बुण्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डसँग वुल्फवर्ग २- ० ले पराजित भएको छ । शनिबार राति भएको खेलमा डर्टमण्डले १० खेलाडीमा सीमित वुल्फवर्गलाई २-० गोल अन्तरले पराजित गरेको हो । डर्टमण्डको जीतमा राफेल गुइरेरियो र आच्रफ हाकिमीले एक एक गोल गरे । वुल्फवर्गको मैदानमा ३२ औं मिनेटमा राफेलले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए…