फुटबल « Khabarhub

सिरिए ए फुटबल पुन: सुचारु गर्ने तयारी, मे ४देखि खेलाडीहरु प्रशिक्षणमा सहभागी हुने

इटाली-कोरोना भाइरसको महामारीले सबैभन्दा नराम्रोसँग प्रभावित बनेको इटालीमा खेलकुद गतिविधि शुरु हुने भएका छन् । कोरोना भाइरसको महामारीका कारण रोकिएको सिरी ए फुटबलका खेलहरु पुनः सुचारु गर्ने तयारी भएको छ । जसका लागि पहिलो चरणमा आगामी मे ४ देखि टिमहरु व्यक्तिगत प्रशिक्षणमा सहभागी हुने भएका छन् । इटालीमा लकडाउन खुकुलो पार्ने प्रकृया सुरु भएसँगै मे…