Live on
Your Voice, Your Power
काठमाडौं - इंग्लिस प्रिमियर लिगमा टोटनह्यामविरुद्ध आर्सनलले संघर्षपूर्ण जित निकालेको छ । आइतबार भएको खेलमा आर्सनलले टोटनह्यामलाई १–० ले हराएको हो । आर्सनलका लागि गाब्रियल म्याग्लासेसले गरेको गोल नै निर्णयक भयो । उनले खेलको ६४औं मिनेटमा साकाको पासमा गाब्रियलले हेड गोल गरेका हुन् । खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । जितसँगै आर्सनल ४ खेलबाट…