Live on
Your Voice, Your Power
काठमाडौं – काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र हिमालयन क्लबसँग अंक बाँडेको छ । आइतबार दिउँसो भएको खेलमा एपीएफ र हिमालयनले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । त्रिपुरेश्वरस्थित रंगशालामा भएको खेलमा एपीएफ र हिमालयन क्लबले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । तर,…