फुटबल Archives | Page 286 of 356 | Khabarhub Khabarhub

भेट्रान च्याम्पियनसिप खेल्ने सिएमजी क्लब गुवाहाटी जाने

काठमाडौं– नेपालको सिएमजी क्लबले छैठौं अन्तर्राष्ट्रिय भेट्रान्स् फुटबल च्याम्पियनसिप खेल्ने भएको छ । बुधबार बिहान पत्रकार सम्मेलन गरि भेट्रान टिमले आगामी शुक्रबारदेखि शुरु हुने प्रतियोगितामा सहभागी हुनेबारे जानकारी दिएको हो । पूर्व राष्ट्रिय टीमका खेलाडीहरु सहभागी भेट्रान टिमको कप्तानमा बाल गोपाल महर्जन रहेका छन् । पुर्व राष्ट्रिय टोलीका खेलाडी महर्जनको कप्तानीमा १८ सदस्यीय टोली भारतको…