Live on
Your Voice, Your Power
काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) मा पारदर्शीता र विकेन्द्रीकरणका कुरा जोरैले सुनिन्छन् । तर, त्यहिँ भित्र भइरहेको अपारदर्शीता बारेमा वर्तमान कार्य समितिले खासै चाँसो देखाउन सकेको छैन । केही समय अगाडि इरानमा सम्पन्न दुई प्रतियोगितामा खेलाडी छनोटलाई लिएर खेल क्षेत्रमा प्रश्न उठेको थियो । यू–१६ एएफसी च्याम्पियनसिप छनोट र एएफसी फुटसल च्याम्पियनसिप कपमा…