फुटबल Archives | Page 291 of 340 | Khabarhub Khabarhub

रेलिगेशनको टीमसँग हार्यो पीएसजी

एजेन्सी–फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) रेलिगेसनमा रहेको टीमसँग पराजित भएको छ । यो पराजय पीएसजीको यो सिजनको तेस्रो हार हो । शुक्रबार राति भएको खेलमा पीएसजी रेलिगेशन जोनमा रहेको डीजोनसंग पराजित भएको छ । डीजोनले घरेलु मैदानमा लिग लिडर पीएसजीलाई २–१ गोल हान्दै स्तब्ध बनायो । खेलको १९ औ मिनेटमा केलियन एम्बाप्पेले गोल…