फुटबल Archives | Page 296 of 339 | Khabarhub Khabarhub

एन्जर्सविरुद्ध पीएसजीको शानदार जीत

एजेन्सी- फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जीत निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई ४-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन पाब्लो सारबिया, माउरो इकार्डी, इद्रिसा ग्युए र नेयमारले एक-एक गोल गरेका थिए । खेलको १३ औं मिनेटमा सारबियाले गोल गर्दै घरेलु टोलीलाई…