फुटबल Archives | Page 298 of 345 | Khabarhub Khabarhub

एन्फालाई एएफसीको जरिवाना

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एसियाली फुटबल महासंघ (एएफसी)ले १० हजार अमेरिकी डलर जरिवाना गरेको छ । एएफसीको बुधबार बसेको बैठकले एन्फाले गलत तरिकाले क्लबहरुलाई लाईसेन्स वितरण गरेको भन्दै जरिवाना तिराउने निर्णय गरेको हो । एएफसीका अनुसार क्लब ‘लाईसेन्सिङ’ नियमावलीभन्दा बाहिर रहेर क्लबहरुलाई लाइसेन्स वितरण गरेको जनाएको छ । फिफाले एएफसीलाई सन्…