Live on
Your Voice, Your Power
काठमाडौं – किर्गिस्तानको नादेझ्दा कप महिला फुटबल प्रपितयोगितामा नेपाली राष्ट्रिय महिला टोलीले ताजकिस्तानलाई पराजित गरेको छ । सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाली राष्ट्रिय महिला टोलीले ताजकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको ८६ औं मिनेटमा नेपाली टोलीका लागि स्टार खेलाडी सावित्राले हेड मात्रर्फत गोल गरेकी हुन् । पेनाल्टी बक्सभित्रबाट सावित्राले गरेको डेड सोझै…