Live on
Your Voice, Your Power
एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इक्वेडरमाथि शानदार जित हासिल गरेको छ । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी बिनानै अर्जेन्टिनाले इक्वेडरको पोस्टमा आधा दर्जन गोल गरेको हो । पहिलो हाफमा तीन गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा थप तीन गोल गरेको थियो भने इक्वेडरले एक गोल फर्काएको थियो । अर्जेन्टिनाका लागि लुकास एलारिओले २० औँ गोल गर्दै…