फुटबल Archives | Page 318 of 356 | Khabarhub Khabarhub

चाइनिज ताइपेइविरुद्धको खेलका लागि नेपाली टोलीको अभ्यास (फोटो फिचर)

काठमाडौं – फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तरगतको दोस्रो ‘अवे’ खेलका लागि नेपाली टोली अहिले ताइवानमा रहेको छ । शनिबार बेलुका ताइवान उडेको नेपाली टोलीले घरेलु टोलीविरुद्धको खेलका लागि अन्तिम तयारी गरेको छ । ताइवान रंगशालामा हुने खेलका लागि नेपाली टोलीले सोमाबार अभ्यास गर्‍यो । चाइनिज ताइपेइसँगको खेल मंगलबार दिउँसो ४…