फुटबल « Khabarhub

कोपा अमेरिका कप- अर्जेन्टिनाको पोष्टमा ब्राजिलको गोल

काठमाडौं- कोपा अमेरिका अन्तर्गत सेमिफाईनलको खेल जारी छ। घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा ब्राजिलले अग्रता बनाएको छ। खेलको १९ औं मिनेटमा ब्राजिलका लागि रोबर्टो फिर्मिनोको पासमा ग्राबियल जिससले गोल गरेका थिए ।