फुटबल Archives | Page 47 of 341 | Khabarhub Khabarhub

इटालियन सिरी ए : इन्टर मिलानको अग्रता फराकिलो बन्दै

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा इन्टर  मिलानले आफ्नो अग्रतालाई यथावत राखेको छ । गएराति भएको खेलमा बोलोग्नालाई १–० गोलले हराउँदै इन्टर आफ्नो अग्रतालाई फराकिलो बनाउँदै उपाधि नजिक पुगेको छ । इन्टरको जितमा यान बिसेकले एक गोल गरेका थिए । उनले खेलको ३७औँ मिनेटमा गरेको गोल नै इन्टरको जितका लागि निर्णायक बनेको थियो । यो जितसँगै…