Live on
Your Voice, Your Power
काठमाडौं- न्यूरोड टिम (एनआरटी) केपी ओली फुटबल कपको सेमिफाइनलमा पुगेको छ । आइतबार सम्पन्न खेलमा थ्रीस्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै एनआरटी प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । एनआरटीको जितमा खेलको २८औं मिनेटमा विवेक गुरुङले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । विवेकले फ्री-किकबाट गोल गरेका थिए । अब एनआरटीले सेमिफाइनलमा जवालाखेल युथ…