फुटबल Archives | Page 50 of 345 | Khabarhub Khabarhub

महिला च्याम्पियन्स लिग : चेल्सीको सहज जित

काठमाडौँ– युइएफए महिला च्याम्पियन्स लिग फुटबलमा चेल्सीले जित निकालेको छ । गएराति भएको क्वार्टफराइनलको पहिलो लेगमा आयाक्सलाई ३–० गोलले हराउँदै चेल्सीले सहज जित निकालेको हो । चेल्सीका लागि स्जोयक नुस्केनले दुई तथा लोरेन जेम्सले एक गोल गरेका थिए । चेल्सीले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो । खेलको १९औँ मिनेटमा…