Live on
Your Voice, Your Power
काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले आल्भेजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले आल्भेजलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की, इके गुनडोगान र भिटोर रोकीले एक–एक गोल गरेका थिए । त्यस्तै आल्भेजका लागि सामु ओमोरोडीओनले एक गोल फर्काएका थिए । यस खेलमा बार्सिलोनाका भिटोर रोकीले दोहोरो पहेलो कार्ड…