Live on
Your Voice, Your Power
काठमाडौँ– एशियन कप फुटबलमा दक्षिण कोरियालाई हराउँदै जोर्डन फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न सेमिफाइनल खेलमा दक्षिण कोरियालाई २–० गोलले हराउँदै जोर्डन पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा जोर्डनले २ गोल गरेर खेल जितेको थियो । जोर्डनको जितमा याजन अल नैमत र मुसा अल तामारीले…